तात्यो सर्लाहीको चुनाबी माहोल, महतो क्षेत्र २को मैदानमा, परेन कसैको उम्मेदवारी

मुख्य समाचार राजनीति

६ माघ, सर्लाही। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । राजेन्द्र महतोको मनोनयन दर्तासँगै सर्लाही–२ को चुनावी माहोल तातेको छ ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएको महतोले बताएका छन्। हालसम्म उक्त क्षेत्रमा अन्य राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छैनन् । महतोलाई हजारौले स्थानिय ले स्वागत गरेका छन् l

https://www.facebook.com/reel/1396385065516436

9Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *