आमालाई पुनः भेट्ने आशामा हनुमानको पुजाबाट बने “निम करोली बाबा”
हनुमान अंश सिनेमा जसले पछिल्लो समय भारतीय बक्स अफिसमा तहल्का नै पिट्यो । तर, सिनेमाको सुरुवातमा ठूला हिन्दी सिनेमाहरूको जस्तो व्यापक प्रचारप्रसार थिएन । तर पनि यो सिनेमा केही महिनायता चर्चामा रहिरहेको छ । सिनेमामा लक्ष्मी नारायण आफ्नी आमाको मृत्युपछि घर छाडेर हिँड्छन् । यदि आफू भगवानसम्म पुग्न सके सायद आफ्नी आमालाई पुनः भेट्न सकिन्छ […]
Continue Reading