देश दौडाहामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह, पाथीभरा माताको दर्शन

ताप्लेजुङ । देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । नावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव […]

Continue Reading

रेशमको उम्मेदवारी खारेजी थारु माथिको विभेद, आयोगलाई गराउछौ सचेत- महतो

सरोज खिलाडी काठमाडौँ । रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेकोमा राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको र यसबाट आदिवासी जनजाति र मधेसी समुदायमाथि अन्याय भएको बताउनु भएको छ। उनले […]

Continue Reading

तात्यो सर्लाहीको चुनाबी माहोल, महतो क्षेत्र २को मैदानमा, परेन कसैको उम्मेदवारी

६ माघ, सर्लाही। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । राजेन्द्र महतोको मनोनयन दर्तासँगै सर्लाही–२ को चुनावी माहोल तातेको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई […]

Continue Reading

उपेन्द्रका कारण ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा, महतोले सुनाए उपेन्द्रको कर्तुत !

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् । राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।उहाले भन्नुभयो – “मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्रको पार्टीसँग […]

Continue Reading

जसपा २ चिरामा, नेकपासंग पार्टी एकता गर्ने मुडमा श्रेष्ठ, खाका नमिले बाई बाइ -यादब

मोर्चाबन्दी र पार्टी एकता गर्ने छलफल सुरु भएपछी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी २ चिरामा बिभाजित भएको छ । मधेश का मुद्धा मा नजिक रहेका पहिचान पक्ष धर नेताहरु पहिचान बादी पार्टीहरु संग पार्टी एकता गर्न चाहेका छन् भने एमाले बाट आएका राजेन्द्र श्रेष्ठ अशोक राइ लगायतका नेताहरु कम्युनिष्ट पार्टी नेकपा संग पार्टि एकता […]

Continue Reading

राष्ट्रिय मुक्ति पार्टीले निर्वाचनमा भाग लिने, उम्मेदवार नामावली पठाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीले नेपाल आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा सङ्गठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि चुनावमा जाने निर्णय गरेको सो […]

Continue Reading

एमाले कार्यकर्ता बनेर मधेशको सभामुखले गरेको निर्णय बदर, यस्तो छ कर्तुत !

सरोज “खिलाडी” केहि दिन यता मधेश प्रदेशको राजनीति हिन्दि फिल्ममा देखाएको जस्तो देखिन थालेको छ । खास गरेर भिलेनको रुपमा एमालेले आफ्ना पावर देखाउन थालेका छन् । सबै राजनीतिक दल एकै ठाउमा उभिए पनि एकलै एमालेले बितण्डा नै मचाएको छ । त्यसको मुख्य कारण हो मधेश प्रदेशमा सभामुख देखि प्रदेश प्रमुख सम्म एमालेको कोटा बाट […]

Continue Reading

आन्दोलनको राप र तापमा जन्मेको सरकार यस्तो हुन्छ ? के हेरेको कार्की सरकारले ?- महतो

सरोज “खिलाडी“ काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठकमा हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल भएको छ । बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ । बैठकमा अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको आरोप लगाउनु भयो । […]

Continue Reading

सिकेलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, राउतले भने- “ढोका खुला छ निस्किहाल”

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका हुन् ।   जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा […]

Continue Reading

कांग्रेस–एमालेको सरकार कुनै कर्मको नभई ‘निकम्मा र नालायक’ हो – उपेन्द्र

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकार कुनै कर्मको नभएको बताएको छ । आज जनकपुरमा आयोजित जागरण अभियानमा मोर्चाका नेताहरूले सरकारको निन्दा गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले गठबन्धन सरकारलाई ‘निकम्मा र नालायक’ संज्ञा दिएका छन् । उहाँले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबी समेत […]

Continue Reading