भोलि उपत्यकाका कुन कुन ठाउँबाट एलपी ग्यास बिक्री हुँदै छ ? (बिज्ञप्ति सहित)

३० साउन, काठमाडौं । भोलि आइतबार उपत्यकाका ७ ठाउँमा खाना पकाउने ग्यास बिक्री वितरण हुने भएको छ । आयल निगमले आम उपभोक्ताका लागि सार्वजनिक गरेको सूचना अनुसार आयल निगमको कार्यालय टेकु परिसर, पशुु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजार जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास सिलिन्डर […]

Continue Reading

राष्ट्र बैंकले निर्धारण गर्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर एकको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

Continue Reading

सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । दिनाहुदीन उच्च हुँदै गरेको सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो। यस्तै छापावाल सुन […]

Continue Reading