आमालाई पुनः भेट्ने आशामा हनुमानको पुजाबाट बने “निम करोली बाबा”

हनुमान अंश सिनेमा जसले पछिल्लो समय भारतीय बक्स अफिसमा तहल्का नै पिट्यो । तर, सिनेमाको सुरुवातमा ठूला हिन्दी सिनेमाहरूको जस्तो व्यापक प्रचारप्रसार थिएन । तर पनि यो सिनेमा केही महिनायता चर्चामा रहिरहेको छ । सिनेमामा लक्ष्मी नारायण आफ्नी आमाको मृत्युपछि घर छाडेर हिँड्छन् । यदि आफू भगवानसम्म पुग्न सके सायद आफ्नी आमालाई पुनः भेट्न सकिन्छ […]

Continue Reading

गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने गृहमन्त्री गुरुङको चेतावनी

१० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउने जोसुकैलाई कारबाही हुने बताएका छन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने भन्दै उनले त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताएका छन् । संवेदनशील सूचना चुहावट गरेको […]

Continue Reading

भारतमा मतदाता सूची विवाद प्रक्रियामा निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो जवाफ

९ असोज, नयाँदिल्ली (रासस\एएफपी)। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ ।पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले सोमबार यस्तो आदेश दिएको हो । विपक्षी दल र अधिकारकर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोग (ईसीआई)का प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् । उनीहरूले पुनरावलोकनका […]

Continue Reading

डिजेलको मूल्य नियन्त्रण गर्न रातो रंगको डिजेल सवारीमा प्रयोग गर्न दिने ट्रम्पको निर्णय

२० असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दो डिजेलको मूल्य नियन्त्रण गर्न कर छुट दिइएको ‘रेड–डाइड डिजेल’ (रातो रंगको डिजेल) सवारी साधनमा पनि प्रयोग गर्न दिने निर्णय गरेका छन् । ट्रम्पले सोमबार राति कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यस्तो व्यवस्था गरेका हुन् । आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई […]

Continue Reading

अमेरिकाले विश्वको जुनसुकै कुनामा हुन सक्ने परमाणु धमाकाहरू पहिचान गर्न सक्ने

५ असोज, काठमाडौं । अमेरिकाले नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।अब जमिनमुनि सानो परमाणु धमाका गरेर त्यसका संकेतहरू लुकाउने प्रयास कुनै देशले गर्‍यो भने त्यसलाई सजिलै गरि पत्ता लगाउन सकिन्छ भन्ने बुझ्नु यस प्रयोगको मुख्य उद्देश्य रहेको […]

Continue Reading