७० वर्षमा ७ वटा संबिधान बन्यो र फेल भयो यसको कारण खोज्ने कि नखोज्ने ? – महतो

सरोज “खिलाडी” काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमा ७० वर्षमा ७ वटा संबिधान बन्यो र फेल भएको कारण अहिलेको संबिधान पनि काम नलाग्ने दाबी गर्नु भएको छ । संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

आज देखि संघीय लोकतान्त्रिक मोर्चाले जनजागरण अभियान सुरु गर्दै, यस्तो छ एजेण्डा !

सरोज “खिलाडी” १८ साउन, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दैछ । साउन १८ गतेदेखि मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौंबाट सुरु हुन लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशब झाले जानकारी दिनु भएको छ । पूर्ब निर्धारित कार्यक्रम अनुशार ७ दल आबद्ध मोर्चाले काठमाडौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र […]

Continue Reading

विद्या भण्डारीको दुर्भाग्यपूर्ण अभिव्यक्ति- म राष्ट्रपती होइन एमालेको कार्यकर्ता हुँ !

सरोज “खिलाडी” काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी आफू कुनै हालतमा पछि नहट्ने ‘काउन्टर’ जवाफ एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ दिइन्। त्यतिमात्र होइन, भण्डारीले आफ्नो पार्टी सदस्यता जननेता मदन भण्डारीले दिएको र निरन्तर ४५ वर्षदेखि सक्रिय रहेकाले कसैले खान नसक्ने चेतावनी पनि दिइन् । अब प्रश्न उठछ कि उनको सदस्यता निरन्तर ४५ […]

Continue Reading

किसानको ऋण माफी, कृषि सहायता, बिजुली-पानी शुल्क मिनाहा गर्न महतोको माग

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन् । मधेस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरे संगै उनले खाद्यान्न, पिउने पानी, औषधी लगायतलाई समेटेर आपत्कालीन राहत योजना तुरुन्त लागू गर्न माग गरेका हुन् । पूर्व उपमधान्मंत्री समेत रहेका महतोले किसानको ऋण माफी गर्न माग गर्दै बिउ, […]

Continue Reading

विद्यालाई एमालेमा प्रवेश निषेध, तिन नेताको असहमति, पार्टी फुटे फ़ुटोस -ओली

साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन प्रवेश निषेध गर्ने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् । नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक असहज परिस्थिति र हो-हल्लाबीच मंगलबार मध्यरात सकिएको छ । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने […]

Continue Reading

राजेश अहिराज बलात्कार आरोपमा पक्राउ, ५ दिन म्याद थप, यस्तो छ आरोप

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो l झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद […]

Continue Reading

२०६४ पछि फेरी उपेन्द्र आक्रामक, “बा’ले मधेशीलाई राजिनामा, पहाडीलाई टाउकोमा राख्यो

१ साउन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रति सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा सचिवालयमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज […]

Continue Reading

सत्तामा अल्झिनुको अर्थ रहेन भनेका यादव फेरी केपीको शरणमा, अबेर रातिसम्म छलफल

३१ असार, काठमाडौं । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी (जसपा) नेपालले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट संकेत गरेको थियो । सरकार असफल रहनुमा भ्रष्टचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार नहुनु लगायतलाई जसपा नेपालले ठहर गरेको थियो । जसपा नेताहरूले प्रतिक्रिया दिएका थिए, ‘सत्तामा अल्झिरहनुको कुनै अर्थ रहेन । तीन सातासम्म […]

Continue Reading

राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक, कति स्थानीय तह बालश्रम मुक्त ?

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालश्रम र बालकार्यबीचको स्पष्ट भिन्नता अझै सर्वसाधारणले नबुझेको अवस्थामा यस विषयमा व्यापक जनचेतना आवश्यक रहेको बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै मन्त्री भण्डारीले नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।उनले बालश्रमसम्बन्धी नीतिहरू भूगोलअनुसारको […]

Continue Reading

केपी र विद्याबिच अध्यक्षको लडाई, दोहोर्‍याएर एउटै कक्षामा पढ्ने बिधार्थी फेल- विद्या

असार, काठमाडौं । एमाले नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् । इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् । उहाले भन्नु भयो -‘दोहोर्‍याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो केपी ओली, मलाई लाग्छ अरु […]

Continue Reading