फेरी किन दुर्गा प्रसाईंको घरमा पुग्यो प्रहरी ? के हो कसुर ? यस्तो छ प्रहरीको भनाइ !

काठमाडौँ श्रावन ३०। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरको निकोसेरास्थित घरमा प्रहरी पुगेको छ । लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने सूचना पाएपछि नेपाल प्रहरीको टोली प्रसाईंको निवास मै पुगेको हो । आन्दोलनमा सहभागी भएर प्रसाईंले स्थिति भड्काउने सक्ने भएको हुनाले उनलाई घरमा नै रोक्नका लागि प्रहरी त्यहाँ पुगेको प्रहरीले बताएको छ । राष्ट्र, […]

Continue Reading

निगमले ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि चौतर्फी आलोचना

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यास लिन आउँदा नागरिकता तथा परिचयपत्र अनिवार्य गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।निगमले शुक्रबार एक सूचना जारी गर्दै शनिबार काठमाडौँ उपत्यकाका पाँच स्थानमा विभिन्न उद्योगका ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी गराएको थियो । उक्त सूचनामा ग्यास लिन आउँदा नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउन […]

Continue Reading

प्रधानमन्त्री शाहद्वारा समकक्षी मोदी र भारतीय जनतालाई स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल र भारतबिच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका हुन्। […]

Continue Reading

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी लिपि अनिवार्य नगर्नू – सर्वोच्च अदालत

७ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ । तात्कालिन भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेका थिए । ति निर्णयविरुद्ध अधिवक्ता रामबहादुर रावल सर्वोच्च अदालत गएका थिए । तर न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको […]

Continue Reading

रामुपाको चुनावी घोषणापत्रमा आत्मनिर्णयको अधिकार सहित के के छ ? (बुँदा सहित)

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा उक्त पार्टीले सङ्घर्षको मूल दर्शन स्वदेशवाद रहेको उल्लेख गरेको छ । घोषणापत्रमा राज्य र समाजको वैकल्पिक मोडेल प्रस्तुत गरिएको छ । जसमा संविधानको पूर्ण संशोधन गरी बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने उल्लेख छ । जहाँ सबै राष्ट्र/समुदायलाई आत्मनिर्णय, स्वायत्तता, एवं समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी […]

Continue Reading

किन सर्लाहीमा जित्नुपर्छ राजेन्द्र महतो, यस्तो छ कारण ! (तथ्याङ्क सहित)

सर्लाही क्षेत्र न २ बाट सदा झैँ यो पालि पनि उही दुइ चर्चित अनुहार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेपालि कम्युनिष्ट पार्टीका का नेता महेन्द्र राय यादव उम्मेदवार बनेका छन् । अब प्रश्न यो उठछ कि जनताले कसलाई जिताउदा त्यो क्षेत्रमा बिकाश हुन्छ र जनताले चाहेका नया नया योजना र देशमा अमन […]

Continue Reading

देश दौडाहामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह, पाथीभरा माताको दर्शन

ताप्लेजुङ । देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । नावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव […]

Continue Reading

रेशमको उम्मेदवारी खारेजी थारु माथिको विभेद, आयोगलाई गराउछौ सचेत- महतो

सरोज खिलाडी काठमाडौँ । रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेकोमा राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको र यसबाट आदिवासी जनजाति र मधेसी समुदायमाथि अन्याय भएको बताउनु भएको छ। उनले […]

Continue Reading

तात्यो सर्लाहीको चुनाबी माहोल, महतो क्षेत्र २को मैदानमा, परेन कसैको उम्मेदवारी

६ माघ, सर्लाही। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । राजेन्द्र महतोको मनोनयन दर्तासँगै सर्लाही–२ को चुनावी माहोल तातेको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । अधिकार पहिचान, मधेशका मुद्दा र समावेशी विकासलाई […]

Continue Reading

उपेन्द्रका कारण ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा, महतोले सुनाए उपेन्द्रको कर्तुत !

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् । राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।उहाले भन्नुभयो – “मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्रको पार्टीसँग […]

Continue Reading