ठगी, मृत्युजाल जस्ता जोखिम विरुद्ध जो कोहीलाई पनि कारवाही हुन्छ- मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन हाम्रो साझा प्रतिबद्धता भएको बताएका छन । बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको लागि […]

Continue Reading

जसपाले सरकारको समर्थन फिर्ता लिदै ? बाहिर नेताले जे भने पनि यस्तो छ भित्रि कुरा !

सरोज “खिलाडी“ काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको छ । आइतबार सम्पन्न भएको कार्यकारिणी समितिको बैठकले सरकारबारे निर्णय लिने अधिकार संसदीय दललाई दिएको छ । मंगलबार बसेको सत्तारुढ दलको बैठकमा पनि जसपा नेपालले आफ्नो सहभागिता जनाएको थिएन । बैठकले सरकारबाट समर्थन फिर्ता लिने अधिकार संसदीय दललाई दिएको छ ।  […]

Continue Reading

११.६% जनसंख्या बेरोजगार, श्रमिकको २४ घण्टा बीमा कायम हुने – मन्त्रि भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन ।गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने […]

Continue Reading

अमरेशको अभिव्यक्ति मर्यादित थिएन र ? किन सभामुखले हटाउन भने ?

काठमाडौँ । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सांसद सिंहले पाँच-सात वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ भनेपछि संसदमा कति ठूलो कुरा गरे जस्तो सांसद देखि सभामुखसम्म खुलेरै बिरोध जनाएका थिए । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न […]

Continue Reading

रेशमले गरे डरलाग्दो खुलाशा, भने “थुप्रै थारु चेलीबेटीको चिर हरन भयो”, अरु के के भने ?

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको आरोप लगाएका छन् । संरक्षक चौधरीले ‘आफुलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको आरोप समेत लगाउनु भयो । त्यसैले अब आफ्नो पहिचानका लागि जाग्नुपर्ने बेला आएको छ […]

Continue Reading

श्रममन्त्री भण्डारीको खुलाशा : रोजगारीमा जाने नेपालीहरू मृत्यु र ऋणको शिकार हुँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा तीन प्रकारका गम्भीर संकटहरू—मृत्यु, ऋण र डिजिटल ठगीको शिकार भइरहेको बताएका छन ।शुक्रबार काठमाडौंमा वैदेशिक रोजगार विभागले आयोजना गरेको “वैदेशिक रोजगार कसुर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रम” मा बोल्दै मन्त्री भण्डारीले यी गम्भीर समस्या […]

Continue Reading

रास्वपाले समेत किन भन्न थाल्यो ‘लुटतन्त्रको खारेजी गर” यस्तो छ कारण !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा सो पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेता कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको बताएका थिए । उनीहरुले विभिन्न किसिमका प्लेकार्ड बोकेर प्रतिशोधको विरोध जनाएका हुन् । पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश […]

Continue Reading

सुनचाँदी व्यवसायीलाइ गलायो केपी सरकारले, माग थाती राख्दै खोले पसल

काठमाडौँ । अन्ततः केपी ओली सरकार संग गलेर माग सम्बोधन नभए पनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो । यससँगै केही दिनयता काठमाडौँ र बागमती प्रदेशमा गरिएका पसल […]

Continue Reading

मुख्यमन्त्री सिंहद्वारा सप्तरीमा थ्री फेज कृषी विद्युतिकरणको शुभारम्भ

सप्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ मा बुधवार ‘थ्री फेज कृषी विद्युतिकरण’ कार्यको औपचारिक शुभारम्भ गर्नुभएको छ। कृषिमा उत्पादन वृद्धि र सिंचाइको सुविधा सहज बनाउने उद्देश्यले नगरपालिकाभित्रको यो योजनाले वडाहरू २, ५, ६, ७ र ८ का हजारौं कृषकहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। विद्युतिकरण कार्य सम्पन्न भएपछि ती […]

Continue Reading

पाल्पामा जीप सडकदेखि ३०० मिटर खस्यो तल, २ जनाको मृत्यु, चालक गम्भीर घाइते

पाल्पामा बोलेरो जीप दुर्घटना भएको छ । जिपले अण्डा बोकेको थियो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल […]

Continue Reading