रास्वपाका सांसदले मधेसमा जनताको पिटाइ खाने दिन कार्तिक पछि आउदैछ – अमरेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले रास्वपाका सांसदहरूलाई मधेसमा जनताको आक्रोश सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। सिंहले मधेसका जनतामा बढ्दै गएको असन्तुष्टि र राजनीतिक दलप्रतिको निराशालाई बेवास्ता गरिए त्यसको प्रत्यक्ष असर आगामी राजनीतिक गतिविधिमा देखिने बताएका हुन्। उनले रास्वपाका सांसदहरूले जनताको भावना र अपेक्षालाई गम्भीर रूपमा बुझ्नुपर्ने धारणा राखेका […]
Continue Reading