जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र यादवले पाए सफाइ , कसुर पुष्टि नभएको ठहर
५ भदौ, जनकपुरधाम । जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले सफाइ पाएका छन्। अध्यक्ष सीके राउतको निर्देशनमा तत्कालीन पार्टी प्रवक्ता डा. सरद सिंह यादवको जाहेरीमा दर्ता भएको मुद्दामा ललितपुर जिल्ला अदालतले आज तत्कालीन कोषाध्यक्ष यादवलाई सफाइ दिएको हो। यादवमाथि ललितपुरको इमाडोलस्थित पार्टीको कार्यालय तथा सम्पत्ति हस्तान्तरण नगरेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै राउत पक्षले […]
Continue Reading