राजेश अहिराज बलात्कार आरोपमा पक्राउ, ५ दिन म्याद थप, यस्तो छ आरोप
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो l झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद […]
Continue Reading