केपी र विद्याबिच अध्यक्षको लडाई, दोहोर्‍याएर एउटै कक्षामा पढ्ने बिधार्थी फेल- विद्या

असार, काठमाडौं । एमाले नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् । इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् । उहाले भन्नु भयो -‘दोहोर्‍याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो केपी ओली, मलाई लाग्छ अरु […]

Continue Reading

चर्काे ब्याजको खेल सकिदै, बिनाधितो ऋण दिने कार्यविधिमाथि छलफल, के छ ब्यबस्था ?

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ अन्तिम चरणमा पुगेको छ ।आइतवार मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा सरोकारवालाहरुसँग टुंगो लगाउने गरी मस्यौदा माथि छलफल भएको हो ।उक्त छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरु मिटर ब्याजीको चर्काे ब्याजको पासोमा फसेको प्रति चिन्ता व्यक्त […]

Continue Reading

गृहमन्त्रीको राजीनामा बटम लाइन भएको रास्वपाको निर्णय, सदनमा प्रतिरोध कायमै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ । बिहीबार बसेको सचिवालय बैठकले छानबिन समिति र गृहमन्त्रीको राजीनामाबाट पछि नहट्ने निर्णय गरेको छ । संसदमा भइरहेको प्रतिरोध कायम राख्ने रास्वपाका प्रवक्ता मनिष झाले बताउनु भएको छ । रास्वपाले जारि गरेको विज्ञप्तिमा भनिएको छ -“संसद्को राज्य व्यवस्था समितिबाट […]

Continue Reading

बाचुन्जेल मै अध्यक्ष हुन्छु भन्नेलाइ देउवाले दिए जोडदार झापड, प्रचण्ड उपेन्द्र सबै लज्जित

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अवकाश लिने बताउनु भएको छ । सार्वजनिक रूपमा भाषण गरेका देउवाले नयाँ नेतृत्वको लागि बाटो समेत खुला गरिदिएका छन् । गत १३ असारमा चितवनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले रिटायर्ड हुन लागेको बताएका हुन् । उहाँले भन्नु भयो- “म रिटायर्ड हुन लाग्या छु, […]

Continue Reading

“कुलिङ पिरियड” के हो ? कसले गरे छलकपट ? अब कारवाही कसलाई ?

संघीय निजामति ऐनमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने नेताहरुले बताएका छन्। संघीय निजामति ऐनमा रहेको कुलिङ पिरियडबारे समितिले पास गरेको विषय भन्दा बाहिर गएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बताउनु भएको छ । समिति सभापति रामहरि खतिवडाले आफूलाई जानकारी नरहेको बताएको र समिति सचिवले स्वभाविक रुपमा लेखिएको बताएकाे जानकारी दिनु […]

Continue Reading

किन साहले रोष्ट्रममै च्याते निजामती विधेयकको प्रतिवेदन ? यस्तो छ कारण !

१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति च्यातेका हुन् । उहाँले भन्नु भयो – “अब गरिबले लोकसेवा दिन नपाउने ? कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको […]

Continue Reading

ओलीले खोले आरोपको पोको, मदनको ४ श्रीमती देखि सहकारी ठग सम्म, अरु के के भने ?

१४ असार, काठमाडौं । मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन महासचिव मदन भण्डारीलाई आरोपै आरोप लगाएर बोलेका छन् । ओलीले भण्डारीको व्यक्तिगत प्रसंग निकालेका थिए । व्यक्तिगत प्रसंगमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको पोको नै ओलीले खोलेका थिए । मदन […]

Continue Reading

दूधको साक्षी बिरालो जस्तो समिति बनाएर फुर्ती नगर्न गृहमन्त्रीलाई कार्कीको चेतावनी

काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले आफूले गृहमन्त्रीलाई निकै सोझो ठानेको तर निकै बाठो पाएको बताएकी छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले आफूलाई फुत्कन सजिलो हुने छानबिन समिति बनाएको बताएकी हुन् । दूधको साक्षी बिरालो जस्तो समिति बनाइएको उनको भनाई थियो । उनले भनिन् – त्यो समितिबाट उहाँलाई फुत्किन […]

Continue Reading

महाकाली सन्धि सही थियो, अब कार्यान्वयन पनि गरेर देखाउछु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सन्धि सही भए पनि त्यसको बहानामा नेकपा एमालेमाथि प्रहारका साथै पार्टी फुटाउने सम्मको काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अब यसलाई कार्यान्वयन गर्ने दिशामा आफू अघि बढ्ने स्पष्ट पारेका हुन् । मदन भण्डारीको ७४ औँ जन्म जयन्तीमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

विद्याको सक्रियताले ओली तनाबमा ? १४ गते राजनीतिमा फर्कन यस्तो छ तयारी !

१२ असार, काठमाडौं । आगामी भदौ तेस्रो साता तय भएको विधान महाधिवेशनबारे निर्णय लिन बुधबार नेकपा एमालेको सचिवालय बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन खोजिरहेको कुरा उठाएका थिए । ‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’ ओलीले भने, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन […]

Continue Reading