ग्यासको मूल्यवृद्धिलाई लिएर रास्वपाकै सांसद भण्डारी असन्तुष्टि, संसद्मा विरोध जनाउने
२० भदौ, काठमाडौं । ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा) भित्रै असन्तुष्टि देखा परेको छ । यो विषयलाई लिएर संसद्मा विरोध जनाउने असन्तुष्ट सांसदहरूले तयारी गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाएका छन् । यो […]
Continue Reading