अमेरिकाले विश्वको जुनसुकै कुनामा हुन सक्ने परमाणु धमाकाहरू पहिचान गर्न सक्ने

५ असोज, काठमाडौं । अमेरिकाले नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।अब जमिनमुनि सानो परमाणु धमाका गरेर त्यसका संकेतहरू लुकाउने प्रयास कुनै देशले गर्‍यो भने त्यसलाई सजिलै गरि पत्ता लगाउन सकिन्छ भन्ने बुझ्नु यस प्रयोगको मुख्य उद्देश्य रहेको […]

Continue Reading

इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना, इरानले जितका रूपमा मनाए खुशी

दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्। दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्। इरान र उसका सहयोगीहरूको अहिले इराकमा गहिरो […]

Continue Reading

ट्रम्प र मोदीबीच एकाएक किन भयो टेलिफोन वार्ता, के भयो कुराकानी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन बार्ता गरेका छन्। बार्ता सकारात्मक भएको बताइएको छ ।मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भारत र अमेरिकाबीच व्यापार, रक्षा, ऊर्जा, महत्वपूर्ण प्रविधि तथा अन्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यबारे समीक्षा गरिएको बताएका छन् । उनले दुवै देशले आफ्नो व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप अघि बढाउन निरन्तर नजिकको […]

Continue Reading

एक महिलाको उजुरी – जसले गर्दा फेरी पक्राउ परे दुर्गा प्रसाईं, यस्तो छ आरोप !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज फेरी भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरस्थित आफनै घरबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रसाईंमाथि विद्युतीय अपराध ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार प्रसाईं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ परेका […]

Continue Reading

मधेश सरकारको मस्ती- देश पानिमा डुब्दै, ४ करोडको विलासी गाडी खरिद गर्दै

२ असोज, जनकपुरधाम । मधेश सरकारले करौडौं पर्ने विलासी गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । श्रम तथा यातायात मन्त्रालयले ४ करोड मूल्य पर्ने विलासी गाडी खरिद गर्न भदौ २५ मा नै बोलपत्र आह्वान गरिसकेको समाचार प्राप्त भएको छ । श्रम तथा यातायात मन्त्रालयको शीर्षकमा चालु आर्थिक वर्षमा चार पांग्रे गाडी खरिदका लागि ३ […]

Continue Reading

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गएराति किन घरबाटै परे पक्राउ ?

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए । […]

Continue Reading

‘इमर्जेन्सी मोड’मा कांग्रेस महाधिवेशनको तयारी : डा.महत, के हो ‘इमर्जेन्सी मोड’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी आपत्कालीन अवस्था (इमर्जेन्सी मोड) मा गरिरहेको बताएको छ । आज पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले समयको चापका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको स्पष्ट पार्नु भयो। पार्टीभित्र एकताको महाधिवेशन गर्नका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव […]

Continue Reading

कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगर्ने, अधिकांश ठाउँमा क्षेत्रीय अधिवेशन हुँदै,

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् । केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन […]

Continue Reading

५०–५० प्रतिशत खर्च व्यहोर्ने गरि मधेस-कोशी प्रदेशबिच आर्थिक समझदारी, कसले गरे हस्ताक्षर ?

जनकपुरधाम । मधेस प्रदेश सरकार र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, रोजगारी सिर्जना, उद्यमशीलता, राजस्व वृद्धि तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुवै प्रदेशले आगामी दिनमा […]

Continue Reading

रामुपाको नयाँ राजनीतिक रोडम्याप सार्वजनिक, प्रदेश संयोजक तोकियो, मधेशमा यादव

काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालले सङ्गठन विस्तार तथा कार्यक्रमहरूका लागि सात वटै प्रदेशमा एक–एक जना संयोजक तोकेको छ ।  राजेन्द्र महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले ती संयोजकहरू तोकेको पार्टीले आज जानकारी गराएको छ । पार्टीले संविधान संशोधन, संघीयता सुदृढीकरण, चुरे संरक्षण, स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने अभियान तथा उत्पीडित राष्ट्रियताहरूलाई समेटेर ‘राष्ट्रिय […]

Continue Reading