इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना, इरानले जितका रूपमा मनाए खुशी

अन्तर्राष्ट्रिय

दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्। दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्। इरान र उसका सहयोगीहरूको अहिले इराकमा गहिरो प्रभाव छ।

इराकी सुरक्षा विज्ञहरूका अनुसार, यो फिर्ती सन् २०२४ मा राष्ट्रपति जो बाइडेनको पालामा तय भएको थियो। इरानविरुद्ध युद्ध लडिरहेको भए पनि डोनाल्ड ट्रम्पको प्रशासनले यसलाई अगाडि बढाएको हो। यसले तेहरान र उसका शक्तिशाली सहयोगीहरूलाई खुला वातावरण दिन सक्छ। साथै यसले इस्लामिक स्टेट लगायतका अन्य अमेरिकी शत्रुहरूलाई पनि फेरि सल्बलाउने मौका दिन सक्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *