अमेरिकाले विश्वको जुनसुकै कुनामा हुन सक्ने परमाणु धमाकाहरू पहिचान गर्न सक्ने
५ असोज, काठमाडौं । अमेरिकाले नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।अब जमिनमुनि सानो परमाणु धमाका गरेर त्यसका संकेतहरू लुकाउने प्रयास कुनै देशले गर्यो भने त्यसलाई सजिलै गरि पत्ता लगाउन सकिन्छ भन्ने बुझ्नु यस प्रयोगको मुख्य उद्देश्य रहेको […]
Continue Reading