Sunday, October 19, 2025

समाचार

आन्दोलनको राप र तापमा जन्मेको सरकार यस्तो हुन्छ ? के हेरेको कार्की सरकारले ?- महतो

सरोज “खिलाडी“ काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठकमा हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल भएको छ । बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ । बैठकमा अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको आरोप लगाउनु भयो । […]

must read

अर्थतन्त्र

राष्ट्र बैंकले निर्धारण गर्यो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर एकको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । दिनाहुदीन उच्च हुँदै गरेको सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो। यस्तै छापावाल सुन […]