आसिफको सतक र गुल्शनको अर्धसतकमा नेपाल बन्यो च्याम्पियन, एसिया कपमा छनोट

७ भदौ, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । आज भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ […]

Continue Reading

नैतिकताको पाठ सिकाएर मन्त्रि यादबले दिइन राजिनामा, नेपालीका लागि दुर्भाग्य !

सरोज “खिलाडी” काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिए पछि उनि विवादमा तानिएकी थिइन् । आज प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेर मन्त्री यादवले राजीनामा बुझाएकी हुन् । संसद्को उद्योग समितिमा मन्त्री यादवले […]

Continue Reading

ग्यासको मूल्य २१ सय हुनु ठूलो कुरा होइन, मासुको तुलनामा सस्तो- निगम कार्यकारी साह

२० भदौ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन्। आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। […]

Continue Reading

ग्यासको मूल्यवृद्धिलाई लिएर रास्वपाकै सांसद भण्डारी असन्तुष्टि, संसद्‌मा विरोध जनाउने

२० भदौ, काठमाडौं । ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा) भित्रै असन्तुष्टि देखा परेको छ । यो विषयलाई लिएर संसद्‌मा विरोध जनाउने असन्तुष्ट सांसदहरूले तयारी गरेका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाएका छन् । यो […]

Continue Reading

आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका भरत खड्कालाई वीर अस्पताल लगियो

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठक चलिरहँदा बिचैमा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।  उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् […]

Continue Reading

१ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो। त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिनमा पनि बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला […]

Continue Reading

निगमले ग्यास बिक्री वितरणमा होटल-रेस्टुरेन्ट लगायतमा किन लगाए रोक ?

ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबीच बसेको […]

Continue Reading

आफ्नै दलका सांसदलाई विश्वासमा नलिने कस्तो प्रधानमन्त्री हो ?- प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको तरिका र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई दलको तर्फबाट सम्बोधन गर्दै प्रचण्डले विपद्पछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न सकारात्मक भए पनि अन्य तरिकाप्रति प्रश्न उठाएका हुन् । प्रचण्डले भन्नुभयो– ‘संसद्लाई विश्वासमा लिने भनेको प्रतिपक्षलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई […]

Continue Reading

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरु हुँदै, यस्ता छन् एजेण्डा !

केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित सङ्गठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी सङ्गठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेस हुने बताइएको छ। बैठकमा […]

Continue Reading

चितवनको नारायणी नदीबाट मात्रै सेनाले निकाल्यो ७२ शव

१५ भदौ, काठमाडौं । बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ । १० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७२ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो । निकुञ्ज क्षेत्र भएकाले जो–कोहीले प्रवेश पनि […]

Continue Reading