सडक अवरुद्ध भएसँगै काठमाडौं आउन छुट्टाछुट्टै सवारीलाई तीन रुट तय

४ भदौ, काठमाडौं । धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ । सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी […]

Continue Reading

अहिले सम्म कति छन् सम्पर्क बिहिन ? (डाटा सहित) मृत्यु हुनेको संख्या ६६९ पुग्यो

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो। रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ। हालसम्म २ […]

Continue Reading

भोटेकोशी र त्रिशूली नदी किनारलाई तत्काल छोड्न प्रहरीले दियो चेतावनी

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो । यस बाढीको असर त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन […]

Continue Reading

प्रधानमन्त्री उद्धार कोषमा उठ्यो २७ करोड रुपैयाँ, सबै भन्दा बढि कसले गरे सहयोग ?

११ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ । सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी कुमारी बैंकले ३ करोड, एनसेलले १ करोड, एनआईसी एसिया बैंकले २ करोड २१ लाख , रिलायन्स सुगर मिल तथा केमिकल […]

Continue Reading

बाढीका कारण सम्पर्कविहीन पर्यटक संख्या ६४४ पुग्यो, १७७ जनाको शव फेला

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो । बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् । नेपाली पर्यटक १२७ जना रहेका छन् । अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको […]

Continue Reading

हालसम्म ७२ जनाको शव फेला, सम्पर्कविहीन ४४ सैनिकको खोजी कार्य हुँदै

काठमाडौं, १० भदौ २०८३। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढीपछि विभिन्न नदी तथा खोलाका तटीय क्षेत्रमा खोजी तथा उद्धारका क्रममा हालसम्म ७२ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ११, धादिङमा १८, चितवनमा २८, गोरखामा ९, तनहुँमा ४ र पूर्वी नवलपरासीमा १ […]

Continue Reading

राष्ट्रिय मुक्ति पार्टीले गर्यो बाढी प्रभावितको उद्धार युद्धस्तरमा अगाडी बढाउन जोडदार माग

रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् र भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, नुवाकोट, धाधिंग लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको घटनाप्रति राष्ट्रिय मुक्ति पार्टी नेपाल गहिरो दुःख व्यक्त गरेको छ । बाढीका कारण ब्यापक रुपमा नागरिक, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरू सम्पर्कविहीन भएको, बस्ती, सडक, पुल, बजार तथा जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक […]

Continue Reading

नेपाललाई सक्ने सबै सहयोग गर्ने भारतको प्रतिबद्धता, जनधनको क्षतिप्रति समवेदना

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् । मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् । […]

Continue Reading

ओलीको खेदो खनेको प्रतिवेदन आएपछि प्रतिवेदन नै रिजेक्ट ! यति सम्मको आरोप ?

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेर प्रतिवेदन, पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनर्लेखन गर्न निर्देशन दिएसँगै अलपत्र परेको छ । पार्टी महासचिव शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए । सातै प्रदेशका नेता कार्यकर्ताबाट सुझाव लिएर कार्यदलका सदस्य सचिव समेत रहेका शंकर पोखरेलले मस्यौदा प्रतिवेदन तयार पारेका थिए […]

Continue Reading

कुन ११ सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नाम दर्ता गराए (नाम सहित)

काठमाडौं, भदौ ८ — प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभामा हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्न विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्नो नाम दर्ता गराएका छन्। प्रतिनिधिसभा नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाको मात्र नाम दर्ता भएको हो। नाम दर्ता गराउनेमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, […]

Continue Reading