‘इमर्जेन्सी मोड’मा कांग्रेस महाधिवेशनको तयारी : डा.महत, के हो ‘इमर्जेन्सी मोड’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी आपत्कालीन अवस्था (इमर्जेन्सी मोड) मा गरिरहेको बताएको छ । आज पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले समयको चापका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको स्पष्ट पार्नु भयो। पार्टीभित्र एकताको महाधिवेशन गर्नका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव […]

Continue Reading

कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगर्ने, अधिकांश ठाउँमा क्षेत्रीय अधिवेशन हुँदै,

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् । केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन […]

Continue Reading

रामुपाको नयाँ राजनीतिक रोडम्याप सार्वजनिक, प्रदेश संयोजक तोकियो, मधेशमा यादव

काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी नेपालले सङ्गठन विस्तार तथा कार्यक्रमहरूका लागि सात वटै प्रदेशमा एक–एक जना संयोजक तोकेको छ ।  राजेन्द्र महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले ती संयोजकहरू तोकेको पार्टीले आज जानकारी गराएको छ । पार्टीले संविधान संशोधन, संघीयता सुदृढीकरण, चुरे संरक्षण, स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने अभियान तथा उत्पीडित राष्ट्रियताहरूलाई समेटेर ‘राष्ट्रिय […]

Continue Reading

हलमा संख्या कम हुँदा नेपालीको कमी थिएन, बालेनको भाषणमा ताली र हुटिङले बिदेशी अचम्मित

९ असोज, न्युयोर्क (अमेरिका) । ४२औँ स्ट्रिटस्थित इस्ट रिभरको किनारामा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर जनरल हलमा विश्वका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूले गरम बहस गरिरहेका थिए । प्रधानमन्त्री बालेन शाह ग्रान्ड सेन्ट्रलस्थित हायात होटेलबाट सम्बोधनका लागि राष्ट्रसंघ मुख्यालय जाँदै गर्दा बाटोबाटै नेपालीहरूले उनको स्वागतमा नारा लगाएका थिए । साँझ को समय भएको कारण हलको […]

Continue Reading

जन्मकैदको सजाय पाएका रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर

२ जेठ, २०८० मा सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनामा मुछिएका रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद हुने भनी उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसला लगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिएका चौधरीलाई तत्कालिन सरकारले माफी मिनाहाको बाटोबाट कैदमुक्त गरेको थियो । सर्वोच्च अदालतले रेशम चौधरीलाई कैद सजायमा माफी दिने […]

Continue Reading

प्रधानमन्त्री बालेनलाई महतोको प्रश्न- बलगर संघियता कहिले आउछ ? याद त छ नि ?

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक भएको बताउनु भएको छ । । संविधान दिवसका अवसरमा आयोजित ” संबिधान संशोधन र असन्तुष्ट समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो कुरा बताउनु भएको हो। उहाँले चुनाबको मुखमा अहिलेका प्रधानमन्त्री बालेन्द्र साहले मधेशी […]

Continue Reading

७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक – राजेन्द्र महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक भएको बताउनु भएको छ । । संविधान दिवसका अवसरमा आयोजित ” संबिधान संशोधन र असन्तुष्ट समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो कुरा बताउनु भएको हो। उहाँले राजनीतिमा ‘क्यालेन्डर एज’ले कुनै फरक नपार्ने जिकिर […]

Continue Reading

दैनिक १६० बुलेट ग्यास आउन लागेको मन्त्री साहको दाबी, १ बुलेटमा कति ग्यास ?

३० भदौ, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दाबी गरेका छन् । यसका लागि भारतबाट अबको २-३ दिन दैनिक १ सय ६० ग्यास बुलेट भित्र्याउने तयारी भइरहेको उनले जानकारी दिएका हुन् । आज पत्रकारहरूसँगको कुराकानीमा मन्त्री साहले ग्यास डिपोहरूमा रित्तो सिलिन्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको सकसपूर्ण […]

Continue Reading

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना बढाउन “सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता

काठमाडौँ । प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता भएको छ । विपक्षी राजनीतिक दलका महिला सांसदहरूले नेपालको संविधान र स्वास्थ्यसम्बन्धी कानुनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै यो प्रस्ताव दर्ता गराएका हुन् […]

Continue Reading

उपेन्द्रले गरे आत्मालोचना, भने-“सत्ता स्वार्थका लागि काङ्ग्रेस-एमाले सँग सहकार्य गर्नु ठुलो गल्ती”

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता स्वार्थका लागि विगतमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सँग सहकार्य गर्नु आफूहरूको ठुलो गल्ती भएको स्वीकार गरेका छन्। ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। उहाँले भन्नुभयो -“नेपालका […]

Continue Reading