सर्बोच्चको फैसलालाइ बेवास्ता गर्दै मधेश सरकारले चोर बाटोबाट सांसदलाई पाँच करोड बजेट दिने!

असार, जनकपुरधाम । सर्बोच्च अदालतको फैसलालाई बेवास्ता गर्दै मधेश प्रदेश सरकारले आफ्नो मनोमानी सुरु गरेको छ । मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा पनि प्रदेश सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको हो । सर्वोच्च अदालतले संसदीय विकास कोषको नाममा त्यसरी बाँड्ने बजेटमा रोक लगाएपछि सरकारले चोरबाटोबाट सांसदलाई बजेट बाँड्ने गरेको छ । […]

Continue Reading

सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । दिनाहुदीन उच्च हुँदै गरेको सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो। यस्तै छापावाल सुन […]

Continue Reading

आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु

कृष्णनगर, कपिलवस्तु, बैशाख ९, आयशा सिद्दीका झण्डानगरको शाखा ‘फातिमतुल ज़हरा लिलबनात’ मा हिफ्जुल कुरान कोर्स सुरु उद्घाटन कार्यक्रममा देशका प्रख्यात उलेमाहरुको प्रेरणादायी सम्बोधन, ज्ञान र अध्यात्मको नवीन क्रान्तिको संकेत आज सोमवार, फातिमतुल ज़हरा लिलबनात चन्द्रौटा क्याम्पसमा एक दिव्य र आत्मीय उद्घाटन समारोह सम्पन्न भयो, जसको अध्यक्षता संस्थाका प्रमुख शैख शमीम अहमद नदवी हफिज़हुल्लाहले गर्नुभयो। यस […]

Continue Reading