किन २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न पुलिस प्रशासनलाई सर्वोच्चले दियो आदेश
काठमाडौं, भदौ ८ — सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको घरबाट बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई आदेश दिएको छ। प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएको हो। अदालतले प्रसाईंलाई घरबाहिर हिँडडुल गर्न रोक लगाउनुको आधार र कारण […]
Continue Reading
