विद्यालाई एमालेमा प्रवेश निषेध, तिन नेताको असहमति, पार्टी फुटे फ़ुटोस -ओली
साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन प्रवेश निषेध गर्ने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् । नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक असहज परिस्थिति र हो-हल्लाबीच मंगलबार मध्यरात सकिएको छ । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने […]
Continue Reading
