किन साहले रोष्ट्रममै च्याते निजामती विधेयकको प्रतिवेदन ? यस्तो छ कारण !
१५ असार, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति च्यातेका हुन् । उहाँले भन्नु भयो – “अब गरिबले लोकसेवा दिन नपाउने ? कित भन्नुपर्यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको […]
Continue Reading
