राजेन्द्र र अशोकले कार्यगत एकता गर्दा उपेन्द्रको जसपामा रुवाबासी किन ? यस्तो छ कारण !

सरोज “खिलाड़ी” काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर भयो । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे सङ्गठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका थिए । यो एकतालाई […]

Continue Reading

रितिदै उपेन्द्रको जसपा, सर्लाहीमा केन्द्र-जिल्लाका नेताहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

सर्लाही, ३० साउन । राजनीतिक रुपान्तरणको क्रमलाई अझ सशक्त बनाउँदै, जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज आफ्नो सयौं समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा औपचारिक प्रवेश गरेका छन्। मलंगवामा आयोजित भव्य कार्यक्रममा यादवसँगै जसपा केन्द्रीय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसबाट निर्वाचित हरिपुर्वा नगरपालिकाका […]

Continue Reading

ओलीलाई ‘हाउ डेमोक्रेसीज् डाई’ किताब पढ्न सांसद खनालको सुझाब, हिटलर नबन्न चेतावनी

काठमाडौँ । सरकारले आफू अनुकूल कानुन बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको टिप्पणी गरेका हुन् । उनले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

Continue Reading

मोर्चा फुट्नु हुँदैन, फुटायौ भने भाग्ने ठाउँ हुँदैन ! जनताले लखेट्ने दिन आइसक्यो – चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सङ्घीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन् । आज काठमाडौँमा मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब ठोस निर्णय गरेर जनताका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताएका थिए । उनले सबैतिरबाट लालच राख्यो […]

Continue Reading

उपेन्द्रको खुलाशा : सुनसरीमा सुकुम्बासीलाइ दिएको जग्गामा ५ तल्ले घर छ !

सरोज “खिलाडी” काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बहस जरुरी रहेको बताएका छन् । आइतबार मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भुमि सम्बन्धि अध्यादेश कार्यकर्ता पाल्ने अध्यादेश भएको बताउनु भएको छ । सुकुम्बासीको नाममा कांग्रेश […]

Continue Reading

७० वर्षमा ७ वटा संबिधान बन्यो र फेल भयो यसको कारण खोज्ने कि नखोज्ने ? – महतो

सरोज “खिलाडी” काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमा ७० वर्षमा ७ वटा संबिधान बन्यो र फेल भएको कारण अहिलेको संबिधान पनि काम नलाग्ने दाबी गर्नु भएको छ । संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

आज देखि संघीय लोकतान्त्रिक मोर्चाले जनजागरण अभियान सुरु गर्दै, यस्तो छ एजेण्डा !

सरोज “खिलाडी” १८ साउन, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दैछ । साउन १८ गतेदेखि मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौंबाट सुरु हुन लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशब झाले जानकारी दिनु भएको छ । पूर्ब निर्धारित कार्यक्रम अनुशार ७ दल आबद्ध मोर्चाले काठमाडौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र […]

Continue Reading

कुनै महिलालाई गर्भवती बनाउदा दोस्रो विवाह स्वतः हुने व्यवस्था प्रति मंचको आपति

सरोज “खिलाडी“ नेपाल सरकारले मुलुकी अपराध संहिता २०७४ को धारा १७५ संशोधन गरी विशेष परिस्थितिमा बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्ताव अघि सारेको छ। नेपाल सरकारको यो प्रस्ताव प्रति राष्ट्रिय मुक्ति पार्टी निकट राष्ट्रिय महिला मञ्चले गम्भीर आपत्ति जनाएको छ । मञ्चका संयोजक बेवीराज भण्डारीले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित मस्यौदाले महिलाको अस्मिता, अस्तित्व र अधिकारमाथि […]

Continue Reading

विद्या भण्डारीको दुर्भाग्यपूर्ण अभिव्यक्ति- म राष्ट्रपती होइन एमालेको कार्यकर्ता हुँ !

सरोज “खिलाडी” काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी आफू कुनै हालतमा पछि नहट्ने ‘काउन्टर’ जवाफ एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ दिइन्। त्यतिमात्र होइन, भण्डारीले आफ्नो पार्टी सदस्यता जननेता मदन भण्डारीले दिएको र निरन्तर ४५ वर्षदेखि सक्रिय रहेकाले कसैले खान नसक्ने चेतावनी पनि दिइन् । अब प्रश्न उठछ कि उनको सदस्यता निरन्तर ४५ […]

Continue Reading

किसानको ऋण माफी, कृषि सहायता, बिजुली-पानी शुल्क मिनाहा गर्न महतोको माग

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस क्षेत्रमा आपत्कालीन राहतको व्यवस्था गर्न माग गरेका छन् । मधेस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरे संगै उनले खाद्यान्न, पिउने पानी, औषधी लगायतलाई समेटेर आपत्कालीन राहत योजना तुरुन्त लागू गर्न माग गरेका हुन् । पूर्व उपमधान्मंत्री समेत रहेका महतोले किसानको ऋण माफी गर्न माग गर्दै बिउ, […]

Continue Reading