महतोको आक्रोश : जुट मिलदेखि गोरखकाली टायरको कारखाना सम्म कसले बेचेर खायो ?

सप्तरी, भदौ १८ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरु भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको बताएका छन । राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा जनजागरण अभियान अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा शीर्ष नेताहरुले मधेशीलाई मधेशमै अल्पमतमा पार्ने भूमि ऐन विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका […]

Continue Reading

सांसद लामालाई बोल्दाबोल्दै किन बस्न लगाए सभामुखले ? यस्तो छ कारण !

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै बस्न भनेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् । सांसद लामाले आकस्मिक समयमा बोल्दा सभामुखलाई टिपाएको विषय भन्दा फरक विषय बोलेको भन्दै रोकेका हुन् । लामालाइ पहिला सभामुख घिमिरेले विषय सम्झाएका […]

Continue Reading

७ प्रदेशको सीमाङ्कन अवैज्ञानिक, आदिवासी, मधेसी र थारुको पहिचान खोइ ? – महतो

१७ भदौ, मोरङ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) का अध्यक्ष राजेन्द्र महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । पार्टीको मोरङ कमिटीले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सबै पार्टीहरुले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । […]

Continue Reading

माओबादीको निशानामा उपेन्द्र, सबै दोष खन्याउदै भने – “सामूहिक हत्या गर्न पाइँदैन”

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर कसैको पनि सामूहिक हत्या गर्न नपाइने बताएको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढङ्गले न्यायिक छानबिन हुनुपर्ने गुरुङ्गले बताएका छन् । उनले केही दिनअघि जसपा नेपालका […]

Continue Reading

जग्गा दलालको हित हुने भूमि विधेयकविरुद्ध जसपाले ठाउँ ठाउँमा जनप्रदर्शन गर्दै

७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमि विधेयकका विरुद्धमा सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गर्दै भदौ ९ गते देखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् । वक्तव्यमा भनिएको छ -‘भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम […]

Continue Reading

सांसदलाइ प्रहरीले गरे अपराधी झैं व्यवहार, सेकेन्डले बचे गाडिको ठक्करबाट (भिडियो)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बबरमहलबाट जसपा नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकालेको थियो । https://www.facebook.com/share/v/1B5Tm79Yb7

Continue Reading

मनिष सुमन, प्रदेश सांसदसहित १८ भन्दा बढी नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बबरमहलबाट जसपा नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकालेको थियो । जुलुसको क्रममा प्रहरीले जसपाका सङ्घीय सांसद मनिष सुमन, त्यसैगरी २ जना प्रदेश सांसदका साथै १८ जनाभन्दा बढी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मधेस प्रदेश सांसद […]

Continue Reading

ओली पथमा सिके, वार्ता देखि सरकार सम्म ओली, किन छाडे मोर्चा ? यस्तो छ कारण !

सरोज खिलाड़ी न त मधेश आन्दोलन बाट आएका न त मधेशीको समस्या बोकेका पार्टी हो सिके राउत नेतृत्वको जनमत पार्टी। मधेश आन्दोनको भनौ वा मधेशको समस्या भनौ कुनै पनि कुरामा राउतको सहभागिता छैन। सिके राउतले चलाएका अभियान भनेको मधेशलाइ छुट्टै देश बनाउने अभियान थियो। जसकारण उनि एक पटक होइन पटक पटक जेलमा गए। पृथकतावादी नारा, […]

Continue Reading

कार्कीले प्रचण्डलाई भने-“नानाथरि कुरा गरेर अध्यक्ष पड्काउने हैन छाडेर जाँदा हुन्छ !

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले क्रान्तिको अगुवाइ र नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरूरी नभएको बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनिराख्ने ‘अझै एक पटक क्रान्तिको नेतृत्व गर्न मन छ’ कुराप्रति लक्ष्य गर्दै उनले कोही पनि पदाधिकारी क्रान्तिको अगुवाइ र नेतृत्व गर्न पदमा बसिराख्न जरूरी नभएको टिप्पणी गरेका हुन्। उहाँले भन्नु […]

Continue Reading

देशलाई लुटने पार्टी कांग्रेस, एमाले र माओवादी, मधेसी दल सत्ताको लोभी- महतो

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) ले देशलाई पालैपालो कंगाल बनाएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीति प्रस्ताव पेस गर्दै महतोले यस्तो आरोप लगाएका हुन् । महतोले आफ्नो प्रतिवेदनमा हालको राजनीतिक परिदृश्यको समीक्षासहित प्रमुख दलहरूको भूमिका कमजोर भएको […]

Continue Reading