राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक, कति स्थानीय तह बालश्रम मुक्त ?
काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बालश्रम र बालकार्यबीचको स्पष्ट भिन्नता अझै सर्वसाधारणले नबुझेको अवस्थामा यस विषयमा व्यापक जनचेतना आवश्यक रहेको बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्दै मन्त्री भण्डारीले नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।उनले बालश्रमसम्बन्धी नीतिहरू भूगोलअनुसारको […]
Continue Reading
