आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका भरत खड्कालाई वीर अस्पताल लगियो

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठक चलिरहँदा बिचैमा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।  उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् […]

Continue Reading

१ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो। त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको बुलेटिनमा पनि बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला […]

Continue Reading

निगमले ग्यास बिक्री वितरणमा होटल-रेस्टुरेन्ट लगायतमा किन लगाए रोक ?

ग्यासका बुलेटहरू आउन नसक्ने अवस्था सिर्जना भएपछि नेपाल आयल निगमले व्यावसायिक प्रयोजन (होटल, रेस्टुरेन्ट, क्यान्टिन आदि) का लागि ग्यास बिक्री वितरणमा तत्काल रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास उपलब्ध गराउने निर्णय गरेको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी र ग्यास विक्रेता महासंघका पदाधिकारीबीच बसेको […]

Continue Reading

आफ्नै दलका सांसदलाई विश्वासमा नलिने कस्तो प्रधानमन्त्री हो ?- प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको तरिका र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई दलको तर्फबाट सम्बोधन गर्दै प्रचण्डले विपद्पछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न सकारात्मक भए पनि अन्य तरिकाप्रति प्रश्न उठाएका हुन् । प्रचण्डले भन्नुभयो– ‘संसद्लाई विश्वासमा लिने भनेको प्रतिपक्षलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई […]

Continue Reading

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरु हुँदै, यस्ता छन् एजेण्डा !

केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित सङ्गठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी सङ्गठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर्णयका लागि प्रस्ताव पेस हुने बताइएको छ। बैठकमा […]

Continue Reading

जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र यादवले पाए सफाइ , कसुर पुष्टि नभएको ठहर

५ भदौ, जनकपुरधाम । जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले सफाइ पाएका छन्। अध्यक्ष सीके राउतको निर्देशनमा तत्कालीन पार्टी प्रवक्ता डा. सरद सिंह यादवको जाहेरीमा दर्ता भएको मुद्दामा‍ ललितपुर जिल्ला अदालतले आज तत्कालीन कोषाध्यक्ष यादवलाई सफाइ दिएको हो। यादवमाथि ललितपुरको इमाडोलस्थित पार्टीको कार्यालय तथा सम्पत्ति हस्तान्तरण नगरेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै राउत पक्षले […]

Continue Reading

चितवनको नारायणी नदीबाट मात्रै सेनाले निकाल्यो ७२ शव

१५ भदौ, काठमाडौं । बाढीले बगाएका ७२ वटा शव चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीबाट सेनाले निकालेको छ । १० भदौमा आएको बाढीपछि खटिएको श्री नयाँ गोरख गणले ७२ शव नदीबाट निकालेको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको उक्त गणले आफ्नो क्षेत्रभित्रबाट ७२ शव निकालेर प्रहरीलाई बुझाएको हो । निकुञ्ज क्षेत्र भएकाले जो–कोहीले प्रवेश पनि […]

Continue Reading

सडक अवरुद्ध भएसँगै काठमाडौं आउन छुट्टाछुट्टै सवारीलाई तीन रुट तय

४ भदौ, काठमाडौं । धादिङ जिल्लाको कृष्णभिरमा सडक अवरुद्ध भएसँगै राजधानी काठमाडौंको मुख्य राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधनका कारण अहिले सो जिल्ला हुँदै सवारी आवागमन चाप बढेको छ । सोही कारण कार्यालयले अत्यावश्यक कामविना काठमाडौंतर्फको यात्रा नगर्न सचेत गराएको छ । कार्यालयले मालबाहक सवारी […]

Continue Reading

अहिले सम्म कति छन् सम्पर्क बिहिन ? (डाटा सहित) मृत्यु हुनेको संख्या ६६९ पुग्यो

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ। नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज अपराह्न ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो। रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ। हालसम्म २ […]

Continue Reading

भोटेकोशी र त्रिशूली नदी किनारलाई तत्काल छोड्न प्रहरीले दियो चेतावनी

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ । बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो । यस बाढीको असर त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन […]

Continue Reading