रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने, बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राख्ने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै यी दुई पार्टीले विरोध जारी राख्ने बताएका हुन् । संसद् बैठक ११ बजे बस्दैछ ।आज सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न सिंहदरबारमा राखेको प्रमुख दलका […]

Continue Reading

सर्बोच्चको फैसलालाइ बेवास्ता गर्दै मधेश सरकारले चोर बाटोबाट सांसदलाई पाँच करोड बजेट दिने!

असार, जनकपुरधाम । सर्बोच्च अदालतको फैसलालाई बेवास्ता गर्दै मधेश प्रदेश सरकारले आफ्नो मनोमानी सुरु गरेको छ । मधेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा पनि प्रदेश सांसदलाई अघोषित रूपमा पाँच करोडसम्मको बजेट दिन लागेको हो । सर्वोच्च अदालतले संसदीय विकास कोषको नाममा त्यसरी बाँड्ने बजेटमा रोक लगाएपछि सरकारले चोरबाटोबाट सांसदलाई बजेट बाँड्ने गरेको छ । […]

Continue Reading