रबि लामिछानेको राजनितिक जीवन समाप्त, थुनामा पठाउने उच्च अदालतको आदेश

रबि लामिछानेको राजनितिक जीवन समाप्त, थुनामा पठाउने उच्च अदालतको आदेश

२२ चैत, काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । सहकारी ठगी प्रकरणमा  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।  न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो ।  सो मुद्दामा उच्चमा बिहीबारदेखि  बहस सुरु भएको थियो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए । लामिछाने पार्टी…
Read More
आसे पासेहरु मस्तीमा, उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

आसे पासेहरु मस्तीमा, उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

२२ चैत, काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ । महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो । उपाध्यक्ष साह माथि पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्षको विरुद्धमा गतिविधि गरेको, पार्टीको बारेमा नचाहिदो कुरा बाहिर बाहिर गरेको लगायतका आरोप लागेको थियो । तर साहले आफू माथि लागेका आरोपको आधार पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएका थिए। जनमतका अध्यक्ष सिके राउत ले बेला बेला मा पदाधिकारीहरुलाई निलम्बन गर्दै आएको…
Read More
सीडीओ र एसपीले जिल्ला चलाउने शासन राजाको तानाशाहीभन्दा कम छैन – सिके

सीडीओ र एसपीले जिल्ला चलाउने शासन राजाको तानाशाहीभन्दा कम छैन – सिके

काठमाडौँ । जनमत पार्टी डा.सीके राउतले संघीयता रक्षाको कुरा नउठेको बताएका छन् । गणतन्त्र रक्षाको कुरा उठे पनि संघीयता रक्षाको कुरा नउठेको अध्यक्ष राउतको भनाइ छ l उहाले यो भनाइ संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बताउनु भएको हो। उहाले भन्नु भयो -"संघीयतालाई व्यवस्थित गर्ने, कार्यान्वयन गर्ने काम अझै भएको छैन । अहिले पनि सीडीओ र एसपीले जिल्ला चलाइरहेका हुनाले यो संघीयतामा पनि सिंहदरबारले प्रदेश र स्थानीय तह चलाइरहेको छ । अहिलेको शासन राजाको तानाशाहीभन्दा कम आफूलाई नलागेको र सिंहदरबारबाट एकल शासन गरेर देशलाई लुट्ने काम भइरहेकाले त्यसलाई रोक्न मोर्चा गठन गरिएको जानकारी दिनु भयो। हामी यहाँसम्म कसैको आशीर्वादबाट होइन, ठुलो आन्दोलन…
Read More
गोलि ठोकेर बन्दुक पड्काएर संबिधान बनाइ जनतालाई पिडा दिने कुकर्म २ दलले गर्यो -महतो (भिडियो)

गोलि ठोकेर बन्दुक पड्काएर संबिधान बनाइ जनतालाई पिडा दिने कुकर्म २ दलले गर्यो -महतो (भिडियो)

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देशमा उत्पन्न स्थितिको आधारमा संघीय लोकतान्त्रिक मोर्चा गठन गर्न आफूहरू बाध्य भएको बताएका छन् । उनले भने, ‘देशमा थुप्रै आन्दोलन भए तर ती सबै संघर्ष अधुरो रहे । त्यसलाई पूरा गर्नका लागि मोर्चा गठन गर्नतिर लागेका हौँ । नेपाल सबै नेपालीको हो ।  बहुलराष्ट्र यो देशलाई सबको साझा देश बनाउनुपर्छ । सरकारको कमी कमजोरीले गर्दा नै प्रतिगमनकारीहरू टाउको उठाउने काम गरिरहेको उनले बताए । शासकको गलत चिन्तन र सोचका कारण देशमा यो अवस्था आएको हो । अहिलेका ठुला दलहरूले राज्य सञ्चालन गर्न सकेनन् । अरु के के भने महतोले हेर्नुहोस भिडियो
Read More
“संघीय लोकतान्त्रिक मोर्चा” को २६ वटा उद्देश्य भित्र के के छ ? बुँदा सहित २६ उधेश्य

“संघीय लोकतान्त्रिक मोर्चा” को २६ वटा उद्देश्य भित्र के के छ ? बुँदा सहित २६ उधेश्य

काठमाडौँ । संविधान संशोधनलगायत २६ वटा उद्देश्य राखेर तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरेका छन् । जसमा सात दल आबद्ध रहेका छन् । संघीय लोकतान्त्रिक मोर्चा नाम दिइएको यसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल अध्यक्ष रहेको तमलोपा र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी रहेका छन् ।   यस्तो छ २६ बुंदे उधेश्य मोर्चाले सामर्थ्य र पहिचानका आधारमा प्रदेशहरूको सीमांकन, नामांकन तथा संरचना गर्न/गराउन राजस्व तथा स्रोत साधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने  राज्यका…
Read More
नागरिक र जनमतले नयाँ पार्टीको घोषणा वैशाख १५ भित्रै गर्ने, अहिले के हुँदैछ, के छ बाकि ?

नागरिक र जनमतले नयाँ पार्टीको घोषणा वैशाख १५ भित्रै गर्ने, अहिले के हुँदैछ, के छ बाकि ?

काठमाडौं । तराई-मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ ।  दुवै पार्टीले गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी, एकीकरणका लागि सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् । अहिले पार्टी एकीकरणलाई अन्तिम रुप दिनका लागि आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्ने गरी संवादतथा छलफल भैरहेको छ । नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिन्ह यस अघि नै फाइनल भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ…
Read More
प्रसाई हावा कमान्डर, ओली बयलगाडाले गणतन्त्रको रक्षा हुदैन भनेर बृहत् आमसभा गरे – प्रचण्ड

प्रसाई हावा कमान्डर, ओली बयलगाडाले गणतन्त्रको रक्षा हुदैन भनेर बृहत् आमसभा गरे – प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताएका छन् । बुधबार पार्टी निकट महिला सङ्गठन अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै प्रचण्डले प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेको बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो । हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,  प्रचन्डले भने l   प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै बयलगाडाले गणतन्त्रको रक्षा गर्न नसक्ने देखेर आफूहरूले चैत १५ गते बृहत् आमसभा राखेको दाबी गरे । गणतन्त्रविरुद्ध राजावादीहरू सलबलाउन थाले । बयलगाडाले गणतन्त्र संरक्षण गर्न…
Read More
मधेशी दलहरुको “मधेशी मोर्चा” मा जनमत र जसपाले सुरु गरे जुङ्गाको लडाइ, यस्तो छ तर्क

मधेशी दलहरुको “मधेशी मोर्चा” मा जनमत र जसपाले सुरु गरे जुङ्गाको लडाइ, यस्तो छ तर्क

२० चैत, काठमाडौं । मधेश केन्द्रित दलहरू सात दलमार्फत ‘संघीय लोकतान्त्रिक मधेशी मोर्चा’ घोषणा गर्न बिहीबारका लागि कार्यक्रम तय गरिएको छ । बिहीबार ३ बजे घोषणा गर्न लागिएको हो । मोर्चामा अशोक राईले नेतृत्व गरेको जसपा र जनमत पार्टी सहभागी नहुने भएको छ । मोर्चाको नेतृत्व संसदमा भएको शक्तिको आधारमा हुनुपर्ने माग सहित जसपा र जनमत पार्टीले जुङ्गाको लडाइ सुरु गरेका छन्। संसदमा दुवै पार्टीको सिट संख्या बढी रहेको हुनाले दुवै पार्टीले म ठूलो कि त ठूलो भन्दै मोर्चामा सहभागी नहुने भदै उफ्रेका छन् । मोर्चाको नेतृत्वमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अघि सारिएको छ । सात दलमा रहेको डा.…
Read More
राज्यपक्षलाई बाध्य पार्न अनिश्चितकालीन सडक आन्दोलनको घोषणा, यस्तो छ एजेन्डा

राज्यपक्षलाई बाध्य पार्न अनिश्चितकालीन सडक आन्दोलनको घोषणा, यस्तो छ एजेन्डा

काठमाडौँ । देशभरका शिक्षकहरूले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागेका हुन् ।  अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ तर भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्नु परेको…
Read More
ओलीको आक्रोस: पूर्व राजासंग भएको सम्झौता तोडिएको घोषणा, यस्तो छ तत्कालिन सम्झौता

ओलीको आक्रोस: पूर्व राजासंग भएको सम्झौता तोडिएको घोषणा, यस्तो छ तत्कालिन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व राजा ज्ञानेन्द्र शाह संग भएको सम्झौता तोडिएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा बताए अनुसार संविधानसभाको ऐतिहासिक निर्णयपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न बुँदामा सम्झौता गरिएको बताउनु भएको थियो। प्रधानमन्त्री ओलीले संसद्‌मा भन्नुभयो -"त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार, व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो । तर अहिले आएर पूर्वराजा ज्ञानेन्द्रले सम्झौता बिपरित अराजक गतिबिधि गर्न थालेको हुनाले सम्झौता तोडिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.