Uncategorized

जनमत र नागरिकबिच एकताको अन्तिममा भाँडभैलो, आयो नयाँ लफडा, ओलीको आशंका

जनमत र नागरिकबिच एकताको अन्तिममा भाँडभैलो, आयो नयाँ लफडा, ओलीको आशंका

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अन्तिम चरणमा रहेको बेला नेतृत्वका लागि विवाद उत्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकीकृत पार्टीमा सीके राउत बराबरको हैसियत माग गरेपछि विवाद उत्पन्न भएको हो ।  एकीकृत पार्टीको सहअध्यक्ष श्रेष्ठलाई राख्ने सहमति भएको कुरा बाहिर आएपछि उनी सहमत देखिएकी छैनन् । पार्टीको पहिलो वरीयतामा संरक्षकको रूपमा रेसम चौधरी, दोस्रोमा सीके राउतको अध्यक्ष पद कार्यकारी हुनेछ । तेस्रो वरीयतामा रञ्जिता श्रेष्ठलाई राखिएको छ ।  तर रञ्जिता श्रेष्ठले दुई पार्टी बिच एकता भएको कारण आफू पनि अध्यक्षमै रहने दाबी पार्टीमा गरेकी छिन् । एकता घोषणाको तयारी चलिरहेको बेला रञ्जिता…
Read More
पेरुको गोन्जालो बन्न चाहन्न जनविद्रोह भयावह हुन्छ, नेपालमै लुकेको छु- दुर्गा प्रसाईँ

पेरुको गोन्जालो बन्न चाहन्न जनविद्रोह भयावह हुन्छ, नेपालमै लुकेको छु- दुर्गा प्रसाईँ

काठमाडौं । काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईले आफू भागेको नभएर जोगिएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले मानव अधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको बताएका छन् ।  उनले भने - "म भाग्न जन्मेको होइन् नेपालमै कतै छु । तीनकुनेमा भएको प्रदर्शनमा मृत्यु भएका सुरेश रजक र सविन महर्जनको परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले हजार माइलको यात्रा पनि शून्यबाट सुरु हुने बताउँदै भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने जिकिर गरे । एउटै व्यक्तिबाट विचार बन्ने हो । आज दुर्गा प्रसाईँ एक व्यक्ति मात्र होइन । घर…
Read More
दिउँसै बत्ती बालेर शिक्षकले खोजे सरकार, राष्ट्रिय मुक्ति पार्टीको समर्थन, गरायो सचेत

दिउँसै बत्ती बालेर शिक्षकले खोजे सरकार, राष्ट्रिय मुक्ति पार्टीको समर्थन, गरायो सचेत

६ चैत, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले काठमाडौंमा जारी शिक्षक आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै सरकारले शिक्षकहरूको न्यायोचित माग पुरा गर्न सरकार लाइ तत्काल कदम चाल्न आग्रह गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र महतोले मंगलबार जारी गरेको विज्ञप्तिमा शिक्षा, न्याय र प्रगतिको लागि संघर्षरत शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपालका शिक्षकहरू राष्ट्र निर्माणका आधारस्तम्भ हुन्, तर उनीहरूको सेवा अवस्था, आर्थिक सुरक्षा र गरिमापूर्ण जीवनयापनको मागहरू लामो समयदेखि उपेक्षित छन् ।’ पार्टीले शिक्षकहरूको पेशागत सम्मान, स्वायत्तताको संरक्षण, र शिक्षा ऐनमा शिक्षक हितका प्रावधानहरू समेटिनु पर्ने मागलाई राष्ट्रिय शिक्षा विकासको मेरुदण्ड भनेको छ। शिक्षकहरूको आवाज बेवास्ता गर्नु भनेको देशको भविष्यसँग…
Read More
उपेन्द्रले साथ् छाडेपछि एक्लिए प्रभु, पार्टी छाडदै हिड्ने उपेन्द्रको यात्रा अब कता ?

उपेन्द्रले साथ् छाडेपछि एक्लिए प्रभु, पार्टी छाडदै हिड्ने उपेन्द्रको यात्रा अब कता ?

रौतहट । आम जनता पार्टी (आजपा) का उपमहासचिवपछि केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि प्रभु साहको साथ छोडेका छन्। वरिष्ठ उपाध्यक्ष साहले आफ्नो आधिकारिक फेसबुकमार्फत सो घोषणा गरेका छन् । राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीति सुरु गरेका साहले यसअघि माओवादीको पोलिटब्युरो सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।   साह नेकपा एमालेको केन्द्रीय सदस्य, पार्टी जिल्ला इन्चार्ज र नेकपा एमालेबाट तेस्रो स्थानमा समानुपातिक सांसदको लागि सिफारिस भएका थिए। साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्आ -"आजपाको राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म आजपाको कुनै पनि संगठन जिम्मेवारीमा…
Read More
राप्रपा प्रदर्शन: सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट निगरानी, ठाउँको ठाउँ कारबाही

राप्रपा प्रदर्शन: सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट निगरानी, ठाउँको ठाउँ कारबाही

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा कार्यकर्ताहरु आउने राप्रपाले दाबी गरेको छ। यता सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । बल्खुको सभाका लागि भने २ हजार…
Read More
प्रचण्डको खुलाशा : १४ प्रदेश बनाउनुपर्ने भन्दै संविधानसभामा ‘नोट अफ डिसेन्ट’ दर्ज

प्रचण्डको खुलाशा : १४ प्रदेश बनाउनुपर्ने भन्दै संविधानसभामा ‘नोट अफ डिसेन्ट’ दर्ज

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा प्रचण्डले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिलसमेत गरेका छन् ।  सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे । तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा-हावा छ मान्छे । त्यो हामीले बुझेकै कुरा हो । नेवा समुदायले साथ दिएन…
Read More
जनमत र नागरिकको निर्णायक वार्ता : बैशाख १५ भित्र घोषणा, यस्तो छ निर्णयहरु

जनमत र नागरिकको निर्णायक वार्ता : बैशाख १५ भित्र घोषणा, यस्तो छ निर्णयहरु

२४ चैत, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको बैठक  बर्दियाको राजापुर सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति टुंग्याएकाे छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले डा. सीके राउत कार्यकारी अधिकारसहितको अध्यक्ष हुने टुंगो लागेको हो । जनमत पार्टीका अध्यक्ष  डा.सिके राउत, नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थितिमा बैठक  बसेको थियो । एकीकृत दलमा दुई अध्यक्ष हुने र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो । पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । यस्तै पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् । विभिन्न चरणको…
Read More
२ चोटि गृहमन्त्री भएको रविलाई बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो – सांसद ढकाल

२ चोटि गृहमन्त्री भएको रविलाई बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो – सांसद ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन् । लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले आफ्ना सभापति रवि लामिछानेको ‘अन्तिम इच्छा’ सुनाएका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सभापति लामिछानेलाई राज्यले ५/७ वर्षदेखि नै लखेटिरहेको जिकिर गरे । एक जना व्यक्तिलाई राजयले पटकपटक लखेटिरहेको…
Read More
भ्रष्टहरूलाई पाता कसेर जेलभित्रै दशदान बैतर्नी गर्ने रविको अन्तिम इच्छा, अरु के छ इच्छा ?

आइतबारको निर्णायक वार्तापछि मात्र एकता, यी बिषयमा हुनेछ वार्ता

आइतबारको निर्णायक वार्तापछि मात्र एकता, यी बिषयमा हुनेछ वार्ता

जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकीकरणको टुंगो लगाउन दुई दलको निर्णायक वार्ता आइतबार हुने भएको छ। जनमतका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीबीच पार्टी एकताका लागि अन्तिम चरणको वार्ता हुन लागेको हो । जनमतका अध्यक्ष राउतसँग निर्णायक वार्ता हुने नाउपाका संरक्षक चौधरीले जानकारी दिनु भएको छ । राउत र चौधरीको वार्ताअघि त्यही दिन बिहान ८ बजे दुईदलीय कार्यदलको बैठक बोलाइएको छ । बैठकका लागि बर्दियाको अमरपुर स्थान निर्धारण गरिएको छ । आइतबारको छलफल मुख्यगरी केन्द्रीय समितिको आकार, संघ र प्रदेश सभामा पदीय भूमिकाको बाँडफाँट लगायतका विषयमा छलफल हुने भएको छ । जनमतको संघीय संसदमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.