मधेशमा पानीको हाहाकार, मुख्यमन्त्री सिंहले संकटको बेला भन्दै गरे यस्तो अपिल

मुख्यमन्त्री सतिश कुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताउँदै आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरु संग आग्रह गरेका छन् ।मंगलवार विहान सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंग बैठकमा मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको मौजुदा समस्या समाधान का लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउँदै मौजुदा […]

Continue Reading

मधेशले देशलाई खुवाउने, उत्पादन मधेशमा विस्तार देशमा मूल नारा- मुख्यमन्त्री सिंह

जनकपुरधाम : राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले “मधेशले देशलाई खुवाउने” दीर्घकालीन अभियान अघि बढाएको बताएका छन्। “उत्पादन मधेशमा, विस्तार देशमा” भन्ने मूल नारालाई आधार मानेर कृषि उत्पादन तथा […]

Continue Reading

“विद्यार्थी नै राष्ट्रका स्तम्भ”, एसईईको सफलताले खोल्यो सम्भावनाको ढोका: सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलता प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सिंहले बधाई दिदैँ विद्यार्थीहरूको यो उपलब्धिलाई शिक्षा यात्राको एक महत्वपूर्ण चरणको रूपमा वर्णन गरेका छन्। उनले भनेका छन्, “तपाईंहरूको परिश्रम, लगनशीलता र निरन्तरताले हासिल गरेको यो सफलताले आगामी […]

Continue Reading

इतिहासकै भ्रष्ट जनमत पार्टीका अध्यक्ष राउत र मुख्यमन्त्री सिंह, यस्तो छ कर्तुत !

१२ असार, जनकपुरधाम । मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । बजेटको रेडबुक बारे जनमतका अध्यक्ष डा.सिके राउतले सामाजिक सञ्जालमा आफू पनि पीडित रहेको बताउँदै असन्तोष पोखेका छन् । ‘मधेश सरकारको रेडबुक बारे : तपाईं जस्तै म पनि […]

Continue Reading

“मधेस” शब्दलाइ घृणा गर्ने मधेश सरकारले कर्णालीको गुण गाउदा लाज लाग्दैन- महासेठ

राष्ट्रिय मुक्ति पार्टीका नेता अनिल महासेठले मधेस प्रदेशको सरकारलाई “मधेस” बाट डर लागिरहेको आरोप लगाउनु भएको छ । उहाँले यो आरोप सामजिक संजाल आफ्नो फेसबुक मार्फत लगानु भएको हो। उहाँले आफ्नो स्टेटसमा लेख्नु भएको छ -” निति कार्यक्रममा मधेस शव्द राखियन पछि बजेटमा आयो ! प्रथम राष्ट्रिय शिक्षा सम्मेलन रे ……प्रथम मधेस राष्ट्रिय शिक्षा सम्मेलन […]

Continue Reading

सामुदायिक विद्यालयको शिक्षा नाजुक बन्दै, बालबालिका लागूऔषधमा फस्दै- सिंह

महोत्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन्। मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन्। ‘मधेशका जनशक्ति विगतमा शिक्षा, […]

Continue Reading

सबैला नगरपालिका डुब्ने अवस्थामा, औषधी खरिदमा ब्यापक भ्रष्टाचार- नेता साह

जनकपुरधाम : सबैला नगरपालिकाको औषधी खरिदमा ब्यापक भ्रष्टाचार भएको आरोप जनमत पार्टीका नेता बीपी साहले लगाएका छन् । मंगलबार सबैला नगरपालिकाको तेह्रौं नगर सभालाई सम्बोधन गर्दै नेता साहले औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन हुनु पर्ने बताएका छन् । २०८०÷८१ को महालेखा परिक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ४५ लाख ६८ हजार ६ सय ३८ रुपैंयाको […]

Continue Reading

मुख्यमन्त्री सिंह एक्सनमा, अवैध असुली बुझ्न आफै सडकमा, ३ जना रंगे हात पक्राउ

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किनुभएको हो। ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट […]

Continue Reading

मधेश प्रदेशका मुख्यमन्त्री सिंह पाताल लोकमा, पाताललाई जनकपुरसंग जोड्ने भनाइ

चितवन : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचीन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन्।आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा […]

Continue Reading

किन भयो वृहत्तर जनकपुर परिषदका तत्कालिन निर्देशक ठाकुरविरुद्ध मुद्दा दायर, यस्तो छ कारण !

५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन कार्यकारी निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउदै अख्तियारले परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जिवीराज शर्मा ढुंगाना, कम्प्यूटर अधिकृत कृष्ण मुरारी सिंह, सवारीचालक विक्की कुमार चौधरी, […]

Continue Reading