सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?

अर्थतन्त्र मुख्य समाचार

काठमाडौँ । दिनाहुदीन उच्च हुँदै गरेको सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो। यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *