गोलि ठोकेर बन्दुक पड्काएर संबिधान बनाइ जनतालाई पिडा दिने कुकर्म २ दलले गर्यो -महतो (भिडियो)

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देशमा उत्पन्न स्थितिको आधारमा संघीय लोकतान्त्रिक मोर्चा गठन गर्न आफूहरू बाध्य भएको बताएका छन् । उनले भने, ‘देशमा थुप्रै आन्दोलन भए तर ती सबै संघर्ष अधुरो रहे । त्यसलाई पूरा गर्नका लागि मोर्चा गठन गर्नतिर लागेका हौँ । नेपाल सबै नेपालीको हो ।  बहुलराष्ट्र यो देशलाई सबको साझा देश बनाउनुपर्छ । सरकारको कमी कमजोरीले गर्दा नै प्रतिगमनकारीहरू टाउको उठाउने काम गरिरहेको उनले बताए । शासकको गलत चिन्तन र सोचका कारण देशमा यो अवस्था आएको हो । अहिलेका ठुला दलहरूले राज्य सञ्चालन गर्न सकेनन् ।

अरु के के भने महतोले हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.